खुले हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्ग - www.makalukhabar.com
Source: mkkb
प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो । The post खुले हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्ग appeared first on Makalu Khabar : makalukhabar.com.