Redirecting...

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा साडे ८ अर्ब भष्ट्राचारको नालीबेली - www.sidhakura.com

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा साडे ८ अर्ब भष्ट्राचारको नालीबेली - www.sidhakura.com
Source: dhku

आयोगले शुक्रबार विमानस्थल निर्माणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेपछि आइतबार ति सबैविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । जसमा ५ जना पूर्वमन्त्री, १० जना भन्दा धेरै पूर्वसचिवसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनी प्रतिवादी बनाइएका छन् ।