बेथानचोकको राष्ट्रपति रनिङ शिल्ड पार्वती माविलाई - ekantipur.com
Source: kant
प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबल विधामा सहभागिता जनाएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिए ।