Redirecting...

मौसममा क्रमिक सुधार आए पनि यात्रा अझै असहज, देशभरका यी राजमार्ग छन् पूर्णरूपमा अवरुद्ध - nepalbahas.com

मौसममा क्रमिक सुधार आए पनि यात्रा अझै असहज, देशभरका यी राजमार्ग छन् पूर्णरूपमा अवरुद्ध - nepalbahas.com
Source: nepb

२० असोज, काठमाडौं । मौसममा सुधार आए पनि देशका विभिन्न राजमार्गको अवस्था अझै नाजुक छ । अझै १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन् ।  अधिकांश राजमार्गहरु पनि केही सहज बन्दै गइरहेको छ । नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । प्रहरीका अनुसार कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्याङडाँडा तथा बकैया गा…