भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौंमा - annapurnapost.com
Source: anna
काठमाडौं : भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारी काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर आइतबार अपरान्ह नेपाल आएका हुन्। उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्लीसमेत आएका छन्। जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो। अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्…