Redirecting...

प्रधानमन्त्रीले दिइन् एनपिएल विजेता टोलीलाई बधाई - farakdhar.com

प्रधानमन्त्रीले दिइन् एनपिएल विजेता टोलीलाई बधाई - farakdhar.com
Source: FRDH

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत् आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन्, ‘राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।’ लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपवि...