‘रैथाने मौलिक खाद्य मेला’ २०८२ आज काठमाडौंमा हुँदै - aarthiknews.com
Source: aaab
काठमाडौं । काठमाडौं महानगरपालिकोको ‘रैथाने मौलिक खाद्य मेला’२०८२ आज सुरु हुँदै छ । महानगरपालिकाको स्थापना दिवसको पूर्वसन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ मेला आयोजना गर्न लागेको हो स्थानीय पहिचान प्रवद्र्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जना…