Redirecting...

घर–घरमै विशेषज्ञ उपचार: धनगढीको निःशुल्क वडा क्लिनिक सफल - healthbani.com

घर–घरमै विशेषज्ञ उपचार: धनगढीको निःशुल्क वडा क्लिनिक सफल - healthbani.com
Source: htlt

कैलालीको धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ। नयाँ जनप्रतिनिधि आएसँगै सुरु गरिएको यस सेवा कार्यक्रमले विपन्न, गरिब र आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई घर–घरमै विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ। वडा स्वास्थ्य क्लिनिकमार्फत हालसम्म १ लाख ३३ हजारभन्दा बढी नगरवासीले स्वास्थ्य सेवा लिइसकेका...