अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए - nepalkhabar.com
Source: nkkb
संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाका एक मजदुर मंगलबार मृत फेला परेका छन्। आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका हुन्। उत्तर दक्षिण कोसी राजमार्गको नालिमा मोरङ केराबारी गाउँपालिका-१० घर भई हाल अरुण तेस्रोको ड्यामसाइड फ्याक्सिन्दामा कार्यरत २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत फे...