Redirecting...

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु - www.sidhakura.com

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु - www.sidhakura.com
Source: dhku

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको जिल्ला समितिको बैठकले आगामी माघ २५ गतेभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण उपलब्ध गराउन पालिकाहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।