प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको सुरू - www.ukeraa.com
Source: uker
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार थान मतपत्र छपाइ सकिएको आयोगले जनाएको हो। आयोगका अनुसार छापिएका यी मतपत्रहरू आगामी फागुन ५ गतेभित्र सबै …