सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) २ को २४ औं खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिम निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सुदूरपश्चिमले १६९ रन जोड्यो । सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४, […]