ईपीएस पास गरेर पनि कोरिया जान नपाएका युवाको प्रदर्शन (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जान नपाएका युवाले प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार कामठाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। यसअघि उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालय अगाडी प्रदर्शन गरेका थिए। उनीहरूले रोस्टर अवधि थप गर्न माग गरेका छन्। ईपीएस उत्तीर्ण भएका युवा रोजगारदताको...