किन लगाउँदैनन् घण्टीको लोगो, किन राख्दैनन् पेजमा चुनावी प्रचार ? - www.ratopati.com
Source: rapt
विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले ४ गतेदेखि औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् । तर सामाजिक सञ्जालमा भने उम्मेदवारी दर्ता भएको दिन माघ ६ गतेदेखि...