महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै, काठमाडौँबाटै प्रतिस्पर्धा गर्छु: गगन थापा - www.makalukhabar.com
Source: mkkb
मलङ्गवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । थापाले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताएका हुन् । थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने […] The post महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै, काठमाडौँबाटै प्रतिस्पर्धा गर्छु: गगन थापा appeared first on Makalu Khabar : makalukhabar.com.