Redirecting...

चितवन-१ मा उत्पीडन भोगेका दुई कान्छा उम्मेदवार अर्जुन चेपाङ र विकास कामी - ekantipur.com

चितवन-१ मा उत्पीडन भोगेका दुई कान्छा उम्मेदवार अर्जुन चेपाङ र विकास कामी - ekantipur.com
Source: kant

चितवन–१ मा प्रलोपाका उम्मेदवार २५ वर्षका विकास कामी र नेमकिपाबाट उठेका २९ वर्षका अर्जुन चेपाङ प्रजा युवा हुनुका साथै यी दुईले सामाजिक उत्पीडन देखेका मात्रै छैनन् भोगेका नै छन् । भदाै २३ को जेनजी आन्दोलनपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोलाई कसरी जनमुखी बनाउने भनेर पर्याप्त बहस नभएको बताउँछन् ।