Redirecting...

मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन, दलहरूबीच अझै जुटेन सहमति - farakdhar.com

मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन, दलहरूबीच अझै जुटेन सहमति - farakdhar.com
Source: FRDH

मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्ने आज अन्तिम दिन भएपनि अझै गठबन्धन दलहरूबीच सहमति जुट्न सकेको छैन । मुख्यमन्त्री पदबाट सरोजकुमार यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनका यतिबेला एमाले बाहेकको सात दलीय गठबन्धनका नेताहरूले छलफलमा जुटेपनि सहमति जुट्न भने सकेको छैन । बिहीबार नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू छलफलमा बसेपनि सहमति भने जुट्न सकेको थिएन । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्र...