Redirecting...

कारले अटाे रिक्सालाई ठक्कर दिँदा चालक घाइते - www.imagekhabar.com

कारले अटाे रिक्सालाई ठक्कर दिँदा चालक घाइते - www.imagekhabar.com
Source: imkh

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरको हिलेखालीमा कारले अटो रिक्साेलाई ठक्कर दिँदा रिक्साे चलक घाइते भएका छन् । घाइते चालकलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। घटनापछि कार चालक फरार रहेकाले खोजी कार्यका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। The post कारले अटाे रिक्सालाई ठक्कर दिँदा चालक घाइते appeared first on Imagekhabar - Online News Portal of Nepal.