महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी , प्रस्तावकमा पोखरेल र समर्थकमा विष्ट - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : प्यानल बनाएर एमाले वर्तमान अध्यक्ष केपी शर्मा ओलीसंग चुनावी प्रतिस्पर्धा गरिरहेका इश्वर पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन । एमाले महाधिवेशन निर्वाचन कार्यालय भृकुटीमण्डपमा पाण्डेशले महासचिव पदको उम्मेदवारी दर्ता गराएका