Redirecting...

नेपाल बैंक लिमिटेडको खुद नाफा ३ अर्ब ७७ करोड, वृद्धिदर १३ हजार १७५% पुग्यो - www.samayapost.com

नेपाल बैंक लिमिटेडको खुद नाफा ३ अर्ब ७७ करोड, वृद्धिदर १३ हजार १७५% पुग्यो - www.samayapost.com
Source: smyp

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले सो अवधिसम्म ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधनका कारण बैंकको नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत पुगेको छ, जुन उल्लेख्य वृद्धि हो। गत आर्थिक वर्ष २०८०/८१ को चौथो […]