चुनवाङ पुगेर भक्कानिए प्रचण्ड - www.drishtinews.com
Source: dist
रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङ गाउँमा शनिवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा वातावरण भावुक बनेको थियो । यो गाउँ नेपाली राजनीतिमा जनयुद्धबाट शान्तिपूर्ण राजनीतितर्फको महत्त्वपूर्ण मोडको साक्षी हो । झन्डै तीन दशकअघि २०६२ असोजमा तत्कालीन माओवादीको केन्द्रीय समिति बैठकले ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा व्यापक मोर्चा कायम गरौँ’ भन्दै सात दलसँग सहकार्यको […]