३० वर्षपछि गाउँ फर्किएर बाँझो बारी हराभरा बनाउँदै कमलप्रसाद - hamrakura.com
Source: hmkr
तीन दशकअघि व्यवसायका लागि बजार झरेका पौडेलले अहिले बाँझिएको पुर्ख्यौली बारीलाई तरकारी खेती गरेर हराभरा बनाएका छन्।