चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण - www.sidhakura.com
Source: dhku
रकेट बिहान ९ः०८ बजे प्रक्षेपण भएको र यसले आफ्नो भार सफलतापूर्वक निर्धारित कक्षमा पुर्याएको बताइएको छ । ‘डिअर–५’ नामक यो अन्तरिक्ष यान बेइजिङस्थित व्यावसायिक अन्तरिक्ष संस्थाले विकास गरेको हो ।