राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक - nepalkhabar.com
Source: nkkb
नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पहिलोपटक कारबाही गरेको जनाएको हो। एनआईसी एसिया बैंकलाई निर्देशन उल्लंघन गरेको तथा भन्दै कारबाही गरेको छ। यसका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई जनही ...