लुम्बिनीको जितले विराटनगरलाई लाग्यो धक्का, रोचक बन्दै टिमहरूको प्रतिस्पर्धा - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणका खेलहरू अन्तिम चरणमा आइपुगेका छन्। प्रतियोगिताको संघार आइपुग्दै गर्दा प्रतियोगिताबाट बाहिरिने र प्लेअफमा छनोट हुने टिमहरूको पनि प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ। लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको लुम्बिनी लायन्सले आफ्नो प्लेअफ सम्भावना बलियो बनाउँदै गर्दा विराटनग…