रास्वपा सर्लाही ३ का उम्मेदवार साहमाथि क्यासिनो मार्फत पाँच करोड २९ लाख ठगीको आरोप - hamrakura.com
Source: hmkr
कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ ।