Redirecting...

नेतान्याहूद्वारा ‘बोर्ड अफ पिस’ मा सामेल हुन ट्रम्पको निमन्त्रणा स्वीकार - barnanmedia.com

नेतान्याहूद्वारा ‘बोर्ड अफ पिस’ मा सामेल हुन ट्रम्पको निमन्त्रणा स्वीकार - barnanmedia.com
Source: bnmm

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले द्वन्द्व समाधान गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “शान्ति बोर्ड“ मा सामेल हुने निमन्त्रणा स्वीकार गरेको नेतन्याहुको कार्यालयले बुधबार जनाएको छ । “प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणा स्वीकार गरी विश्वका नेताहरू मिलेर बनेको शान्ति बोर्डको सदस्यको रूपमा सामेल हुने घोष…