संवैधानिक रिक्तता टार्न प्रधानमन्त्री कार्कीले खोजिन नागरिक अगुवाहरूको साथ - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक समाजका अगुवाहरूलाई छलफल गरेकी छन् । सोमबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूबीच अविश्वास बढेको र निष्पक्ष आवाजले समाजलाई जोड्ने सेतुको रूपमा नागरिक अगुवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् । उनले अहिले सरकार मुख्यतः तीनवटा मोर्चा संवैधानिक अडान, प्रशासनिक तयारी र बढ्दो युवा असन्तुष्टिमा सङ्घर्ष गरिरहेको बताएकी छन् । […]