एमालेको ११औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले भने- ‘म ढुक्कले भन्न सक्छु एमाले अजम्बरी छ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन् । उद्धाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको बताए । उनले जेनजी आन्दोलनप्रति लक्षित गरी एमालेको सान्दर्भिकता सकिएको भन्ने प्रयास गर्नेहरूका धुवाँ, खरानी र […]