Redirecting...

वाईसीएलका ५ पूर्वउपाध्यक्षलाई माओवादीले दियो वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी - www.prasashan.com

वाईसीएलका ५ पूर्वउपाध्यक्षलाई माओवादीले दियो वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएलबाट बिदा भएका पाँच उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । हालैको स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर पठाउँदै गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराइएको छ । विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकालाई सोही […]