यस्ता छन् मन्त्रिपरिषद्ले गरेका २५ निर्णय - nepalkhabar.com
Source: nkkb
प्रतिनिधि सभाको निर्वाचनमा खटिने सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च बेहोर्नेसहित मन्त्रिपरिषद्ले विभिन्न निर्णय गरेको छ। मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्का निर्णयहरू: १६औँ योजना कार्यान्वयन कार्ययोज...