ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थाले - www.imagekhabar.com
Source: imkh
काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशन जारी रहँदा अध्यक्ष केपी शर्मा ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् । खासगरी महासचिव पदका लागि शुरू भएको कलह अझै नसकिएकाे हाे। महासचिवका दाबेदार प्रदीप ज्ञवालीले यो विवादका कारण साेमबार बिहानै गुण्डुमा बसेको बैठकस्थल छाड्नुभएकाे थियाे। ओली समूहले उपाध्यक्ष पदमा राखेका ज्ञवालीले अब भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पनि […] The post ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थाले appeared first on Imagekhabar - Online News Portal of Nepal.