थाइल्याण्डद्वारा १८ कम्बोडियाली सैनिक रिहा - www.lokpath.com
Source: LKPT
काठमाडौं । थाइल्याण्डले गत जुलाईको अन्त्यदेखि नियन्त्रणमा लिएका १८ कम्बोडियाली सैनिकहरू फिर्ता गरेको छ । कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले यो जानकारी दिएका हुन् । सैनिकहरूको रिहाइ कम्बोडिया र थाइल्याण्डबिच डिसेम्बर २७ मा तत्काल युद्ध विराम गर्ने सहमतिपछि भएको हो । सहमतिअनुसार, युद्ध विराम पूर्ण रूपमा कायम भएको ७२ घण्टापछि थाइल्याण्डले १८ […]