Redirecting...

शिक्षा विधेयकमा पनि चलखेल भएको थियो : प्रचण्ड - nepallive.com

शिक्षा विधेयकमा पनि चलखेल भएको थियो : प्रचण्ड - nepallive.com
Source: nliv

‘तर अहिलेसम्म राज्यले त्यसअनुसारको शिक्षा नीति त्यसअनुसार कार्यान्वयन गर्न सकेको छैन’, उनले भने, ‘उच्च शिक्षामा देखापरेका समस्या समाधान गर्न हाम्रै पालामा उच्च शिक्षा आयोग गठन गरेको थियो र त्यसमा विसङ्गति समाधान गर्ने उपाय सुझाएको थियो तर त्यो प्रतिवेदन नै आफूपछिको सरकारले गायब बनायो ।’