हिजो देश नबनेकोमा चिन्ता थियो अहिले त देश नै नबच्ने हो कि भन्ने भयो : पूर्वराजा ज्ञानेन्द्र शाह (सम्बोधनको पूर्णपाठ) - pradeskhabar.com
Source: pkbr
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनतालाई पृथ्वीपथमा लाग्न अपिल गर्दै हिजो देश नबनेकोमा चिन्ता भए पनि अहिले त देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् । पृथ्वीजयन्तीको अवसरमा शनिबार भिडिओ सन्देश