सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग, सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह - arthadabali.com
Source: ARDB
काठमाडौँ / देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले