स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित - gorkhapatraonline.com
Source: gork
बाबुराम शर्मा दोलखा, मङ्सिर १६ गते । दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्...