आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण - gorkhapatraonline.com
Source: gork
बरहथवा (सर्लाही), माघ ८ गते । आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प...