Redirecting...

काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य, भीम र चार्ल्सवर्थको अर्धशतक - farakdhar.com

काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य, भीम र चार्ल्सवर्थको अर्धशतक - farakdhar.com
Source: FRDH

काठमाण्डु गोर्खाजले त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।  टस हारेर ब्याटिङको मौका पाएको उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनायो । उसका लागि भीम सार्कीले कीर्तिमानी अर्धशतक बनाए । उनले २३ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५५ रन बनाए । सार्कीले आज १९ बलमै अर्धशतक बनाए । योसँगै उनको जारी सिजनमा नेपाली ब्याटरको तर्फबाट सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटरको उपलब्धि हासिल गरेका छन् । विदेशी खेलाडीको...