कांग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा - hamrakura.com
Source: hmkr
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गनगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको घोषणा गरेका छन् ।