Redirecting...

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा - www.makalukhabar.com

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा - www.makalukhabar.com
Source: mkkb

गुरुङले भारतकी कर्थिका पद्मकुमारसँगको खेलमा ६–३, ५–७, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । उनले जारी प्रतियोगिताको सर्किट–१ मासमेत उपाधि जितेकी थिइन् । The post आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा appeared first on Makalu Khabar : makalukhabar.com.