यी पाँच नेपाली बलर, जो एनपिएल–२ मा लयमा छन् - farakdhar.com
Source: FRDH
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को लिग चरणका खेल सम्पन्न भइसकेका छन् । सुदूरपश्चिम रोयल्सबाहेक यसपालि तीन नयाँ टोलीले पहिलोपटक प्लेअफमा स्थान बनाएका हुन्, जसमा विराटनगर किंग्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स छन् । पहिलो संस्करणमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफमा स्थान बनाएका थिए । तर, यसपालि भने जनकपुर, चितवन र कर्णालीले निराशाजनक प्रदर्शन गरे । त्यस्तै, पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको पोखराले यसपालि प्लेअफमा स्थान बनाउन सकेन ।&nbs...