स्मल हेभनले जित्यो हिसान कप क्रिकेटको उपाधि - ekantipur.com
Source: kant
नमुना कलेजलाई पराजित गर्दै स्मल हेभन स्कुलले इटहरीमा भएको हिसान कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।