सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो - ekantipur.com
Source: kant
सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका अमरकान्त चौधरीसहितका ९ जनामाथि भ्रष्टाचारको आरोप लागेको छ।