वीरगन्जसहित पर्साका नाकामा चेकजाँच कडाई - annapurnapost.com
Source: anna
वीरगन्ज : भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रूपमा प्रवेश गरिरहेको खबरहरू आउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साको पनि ध्यानाकर्षण भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार एक सूचना जारी गर्दै वीरगन्जसहित जिल्लाका सबै सीमा र नाकाहरूमा सुरकक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ। सीमावर्त…