तालमेलको विरासत, हल्लाको राजनीति र गुरु–चेलाको भिडन्त - pradeskhabar.com
Source: pkbr
झापा : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–३ र ५ को चुनावी राजनीति असामान्य रूपमा तरंगित देखिएको छ । औपचारिक रूपमा चुनावी तालमेल नगरी एक्लाएक्लै मैदानमा उत्रिएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)