Redirecting...

अस्तव्यस्त असन, असरल्ल सामग्री [तस्बिरहरू] - www.nepalclicks.com

अस्तव्यस्त असन, असरल्ल सामग्री [तस्बिरहरू] - www.nepalclicks.com
Source: nplk

काठमाडौँ- ढुंगा छाप्न भनेर खनिएको बाटोको काम समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ। बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्। हिलोले गर्दा पैदलयात्रा कष्टकर बनेको छ। जामले सास्ती थपेको छ। तस्बिरहरू तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी