Redirecting...

जरेखेतमा पहिरो गयो, पृथ्वी राजमार्ग अवरुद्ध - www.drishtinews.com

जरेखेतमा पहिरो गयो, पृथ्वी राजमार्ग अवरुद्ध - www.drishtinews.com
Source: dist

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज बिहान रूखसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिए । पहिरोका कारण काठमाडौँ आउने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।