Redirecting...

सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगायाे: सभामुख घिमिरे - www.sidhakura.com

सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगायाे: सभामुख घिमिरे - www.sidhakura.com
Source: dhku

संसद सेवा दिवसका अवसरमा संघीय संसद सचिवालय सिंहदरबारमा आइतबार आयोजना गरिएको कार्यक्रममा सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते संसद भवनमा आक्रमण गरि ध्वस्त पार्ने काम भएको र भाद्र २७ गते संसद्लाई नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको भन्दै संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए ।