अमेरिकी डलरको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा (मूल्य-सूचीसहित) - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय ४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६२ पैसा रहेकोमा मंगलबार बढेर क्रमशः १ सय ४४ रुपैयाँ १५ पैसा र १ […] The post अमेरिकी डलरको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा (मूल्य-सूचीसहित) appeared first on Imagekhabar - Online News Portal of Nepal.